काठमाडौँ । युनिसेफले हालै दक्षिण एसियाली देशहरूमा बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर गरिरहेको जनाएको छ । भारतको राजधानी दिल्लीलगायत देशका उत्तरी राज्यहरूमा तापक्रम ४३ देखि ४७ डिग्री सेल्सियस पुगेको छ । देशमा गर्मीको चेतावनी