काठमाडौं । समर निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘ममी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दोस्रो पोस्टरमा अभिनेत्री प्रिंयका कार्की डर मिश्रीत भावमा केही हेरिरहेकी छन् । उनको छेउमा कालो बिरालो समेत देखिन्छ ।
काठमाडौं । कलाकार प्रियंका कार्की भारतको दादासाहेब फिल्म अवार्ड फाउन्डेसनबाट सम्मानित हुने भएकी छन् । फाउन्डेसनले उनलाई बेस्ट एक्ट्रेस नेपाल अवार्डबाट सम्मानित गर्न लागेको हो । फाउन्डेशनले गत मे १९ मा पत्राचार गरेर यसबारे उनलाई