देवदह । देवदह प्रेस क्लबद्वारा प्रकाशित देवदह संचार डाइरेक्टरी विमोचन गरिएको छ । शनिबार एक कार्यक्रम बीच रूपन्देही क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले डाइरेक्टरीको विमोचन गरे । बुद्ध पुर्णिमाको अवसरमा