संस्कृतिले जैविक मानवलाई सामाजिक प्राणीमा परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । शाब्दिक रुपमा संस्कृति शब्द ‘संस्कृत’ शब्दबाट आएको मानिन्छ । जसको अर्थ परिस्कृत भन्ने हुन्छ । संस्कृतिको सम्बन्ध कुनै पनि यस्ता तत्वहरुसँग हुन्छ जसले...