काठमाडौं– नेपालमा बिक्री हुने ५ ठूला टु–ह्विलर ब्राण्डले आफ्नो मोटारसाइकल र स्कुटरमा मूल्य बृद्धि गरेका छन् । गत जेठ १५ गते बजेट आएसंगै होन्डा, बजाज, टिभिएस, हिरो र यामाहाले मूल्य समायोजन गरेका हुन् ।
टिभिएसको नया “आरटीआर १६० टुभी रिफ्रेस” मोटरसाइकल सोमबार भैरहवामा सार्वजनिक गरिएको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिको भैरहवा शाखाबाट सो नया भर्सनको मोटरसाइकल सार्वजनिक गरिएको हो । कम्पनीले टिभिएस अपाचे आरटीआर १६०