बुटवल । पुर्वी नवलपरासीको बर्दघाट नगरपालिकामा कोभिड–१९ विरुद्धको खोपको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । सरकारले उपलब्ध गराएको कोभिडशिल्ड तथा भेरोसिल्ड लगाउने क्रममा अज्ञात व्यक्तिले अस्पतालको कागजात च्यातेर स्वास्थ्यकर्मीहरुलाई धम्कि दिएपछि विवाद उत्पन्न भएको...