बुटवल । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिद्धारा संचालित बुटवलको सिद्धार्थ कटेजलाई हरियो स्टीकर ९थ्रि स्टार० प्राप्त गर्दै अतिउत्तममा पर्न सफल भएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाबाट गरिएको अनुगमन गर्दा कटेजको सेवाको