लिमा। पेरुका राष्ट्रपति डिना बोलुआर्टको घरमा लग्जरी घडी प्रकरणको छानबिनका लागि छापा मारिएको छ ।राष्ट्रपति बोलुआर्टेको घरमा अज्ञात लग्जरी घडीहरूसँग जोडिएको भ्रष्टाचार अनुसन्धानको एक भागको रूपमा छापा मारिएको पेरूको प्रहरीले जनाएको छ । पुलिस