काठमाडौं । समाजवादी मोर्चाले मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई तोकेको छ । आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा विप्लवलाई तोकेको हो। साथै बैठकमा समसायिक, राजनीतिक परिस्थितिका विषयमा