दार्चुला । अपिहिमाल गाउँपालिका–२ सकारस्थित सिद्धनाथ आधारभूत विद्यालय दैभातमा सञ्चालित बालविकासका बालबालिका चिसो मौसममा छानोमुनि पढ्न बाध्य छन् । बालविकास कक्षाका लागि भवन निर्माण नहुँदा कलिला बालबालिका चिसोमा पनि छानोमुनि पढ्न बाध्य भएका हुन् ।
गलकोट । विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् । नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छभने बाँकी पाँच विद्यालय आगामी शैक्षिक सत्रदेखि बन्द गर्नेगरी समायोजन गरेको
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालय स्थापना भएको चार दशकपछि पक्की भवन निर्माण भएको छ । विभिन्न निकायको अनुदान सहयोगमा तीनवटा कक्षा कोठा भवन निर्माण भएको हो । श्रमदानसहित कूल
नवलपरासी । नवलपरासीको कुडिया सुस्ता गाउपालिकामा रहेको एनएमबि बैंकको शाखा कार्यालयले त्यहास्थित ५ विद्यालयलाइ वाटर डिस्पेन्सर प्रदान गरेको छ । सुस्ता गाउपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख उपस्थितिमा एक कार्यक्रम गरि वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको