काठमाडौं । सत्ता गठबन्धन दलले काठमाडौंमा जारी शिक्षक आन्दोलन स्थगित हुने विश्वास लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले बिहीबारदेखि पठन पाठन हुनेगरी वातावरण निर्माण गर्ने निर्णय भएको नेकपा एमालेका
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी पक्राउ परेका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जनमत पार्टीसँग एकता गर्ने कार्यक्रममा पुगेका चौधरी पक्राउ परेका हुन् । बुधवार दिउँसो नागरिक उन्मुक्तिसँग जनमतको एकता कार्यक्रम
कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट आधार तयार गर्नुपर्नेमा जोड दिएका छन् । बेलौरी नगरपालिको पर्यटकीयस्थल सोभताल परिसरमा आज सञ्चारकर्मीसँग
दोधारा चाँदनी । कञ्चनपुरका उखु किसानले पाँच वर्षमा सरकारबाट रु एक अर्ब २८ करोड ५३ लाख २१ हजार ६९४ रकम अनुदान पाएका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७६÷७७
सुर्खेत । दलित अधिकारकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । पाँच वर्ष अघि रुकुम पश्चिमको सोतीमा मारिएका नवराज बिकको मुद्दामा उच्च अदालत सुर्खेतले जातीय विभेदको मुद्दामा न्याय नदिएको भन्दै अधिकारकर्मी आन्दोलनमा उत्रिएका हुन् । मंगलबार उच्च
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरूलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सङ्घीय अस्पताल तथा प्रतिष्ठानहरूलाई आज पत्राचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन् । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरुद्वारा आज आयोजित ‘इन साइट अफ लाइभ २०३०’ नामक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै
काठमाडौँ । सहमतिलाई अन्तिम रूप दिन शिक्षामन्त्री र शिक्षकहरूबिच दिउँसो वार्ता हुँदैछ। दिउसो २ बजे शिक्षा मन्त्रालयमा वार्ता हुन लागेको हो। हिजो राती अबेरसम्म भएको छलफललाई अन्तिम रूप दिन आज दिउसो वार्तामा बस्न लागेको
काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले आजदेखि तीन दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन्। तीन दिनको बसाइँमा उनले प्रधानमन्त्री, सत्ता गठबन्धनका प्रमुख नेताहरू, प्रतिपक्षी दलका नेताहरू, मधेशी मोर्चाका नेताहरूसँग भेटघाट
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु रु एक लाख ८८ हजार १०० कायम भएको
बुटवल । १८ औं संस्करणको मनमोहन स्मृति वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ भोली (विहिबार) देखि सुरु हुँदै छ । युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगरपालिका कमिटी रुपन्देहीको आयोजनामा भोली
काठमाडौं । सरकार र शिक्षकहरूबीच आज (बुधबार) पनि वार्ता हुने भएको छ । सुरूमा आन्दोलनरत पक्ष आन्तरिक बैठक बसेर सरकारसँग वार्तामा बस्नेछ । शिक्षकको आन्तरिक बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । आन्तरिक