ताजा अपडेट »

कांग्रेस रुपन्देहीले भैरहवामा गरेको विरोध प्रदर्शन (फोटोफिचर)

सोमबार, २९ मंसिर २०७७, १५ : ००
8 Shares

बुटवल । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्ने भएको छ । मास्क र भौतिक दूरी अनिवार्य कायम गर्दै कांग्रेसले सोमबार ७७ जिल्लामै सरकारविरुद्ध प्रदर्शन गर्ने भएको हो । कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रशासन र नेकपाले गरेको अवरोध, भ्रष्टाचार बढेको र कोरोना नियन्त्रण गर्न सरकार असफल रहेकोमा विरोध प्रदर्शन गर्न लागेको हो ।

कांगेस रुपन्देहीले भैरहवामा गरेको विरोध प्रदर्शन (फोटोफिचर)

https://www.youtube.com/watch?v=7deenNYlG1E
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।