१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

भैरहवा । पिज्जाका पारखिले अन्तरास्ट्रिय स्तरको स्वाद अब भैरहवामै ८९ रुपैयामा लिन पाउने भएका छन् । अन्तर्राष्ट्रिय ब्रान्ड युएस पिज्जा एण्ड फ्राइड चिकन (युएसपिएफसी) को नेपालमै पहिलो पटक भैरहवामा खुलेको छ । मैत्रीपथ भैरहवामा युवा ब्यवसायी पंकज जयसवालले विश्वस्तरीय ब्राण्ड पहिलो पटक नेपाल भित्र्याएका हुन् । इटालियन र अमेरिकी स्वादमा पिज्जा, बर्गर, फ्राइड चिकन, स्याण्ड्वििच, बिरियानी, पास्ता लगायतको खाने परिकार उपलब्ध रहेको सन्चालक जयसवालले बताए ।

स्थानीयलाई अन्तर्राष्ट्रिय स्तरको स्वाद दिन न्यूनतम मुल्यमा खाने परिकार उपलब्ध गराउने उनले बताए । ‘८९ रुपैयामा पिज्जा, ९८ रुपैयामा बर्गर उपलब्ध गराउदै छौ ।’-जयसवालले भने । मंसिर १५ गतेदेखि सुरु भएको साकाहारी र मांसाहारी दुबै किसिमको परिकारहरु छिटो र सुलभ मुल्यमा उपलब्ध गराउने सञ्चालकले बताए ।

करिब ५० लाखको लागतमा सुरु भएको व्यवसायमा ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । निकट भविष्यमा सञ्चालानमा आउन लागेको अन्तर्राष्ट्रिय बिमानस्थलले भैरहवामा आउने पर्यटकलाई लक्षित गरि व्यवसाय सञ्चालनमा ल्याएको सञ्चालकको भनाई छ । विदेशी पाहुनालाई उनीहरुकै देशको स्वाद भैरहवामै दिने प्रयास गरिएको सञ्चालक पंकज जयसवालले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग