१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

बुटवल । बुटवल अटो ईन्जिनियरिङ एशोसियसन मैनावगरले आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विषम पिरिस्थिती लक डाउनका कारण विगतमा जस्तो साताव्यापी कार्यक्रम गर्न नसके पनि सस्थाको स्थापना दिवसको संझनामा रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष बाबुलाल पाण्डेले बताए ।

यस अवसरमा अटो व्यवसायी तथा अन्य व्यक्ति वाट गरि एक सय पाँच प्वाइन्ट रगत संकलन भएको थियो । संकलित उक्त रगत बुटवल रक्त संचार केन्द्रलाई हस्तान्तरण गरिएको सस्थाका महा सचिव तुल्सिराम न्यौपानेले जानकारी दिए । सस्थाका संस्थापक अध्यक्ष खडक बहादुर गौतमको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रम मा उहाले रक्तदान कार्यक्रम राखेर राम्रो काम गरेको वताउदै सस्थाले निरन्तर यस्ता सामाजिक कार्यक्रम गर्दै जान सुझाव पनि दिए । कार्यक्रममा पुर्व अध्यक्ष ज्योती भण्डारी , रक्त संचार केन्द्र कि राधा शर्मा लगायतले वोल्दै रक्तदान गर्नु आफैमा पवित्र र महत्वपुर्ण काम भएको वताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

हतियारसहित चितवन राष्ट्रिय निकुञ्जबाट दुई जना नियन्त्रणमा युवा वैज्ञानिक रोका बलात्कार आरोपमा पक्राउ अत्याधिक गर्मीका कारण रुपन्देहीको सियारीमा विद्यालय विदा तिनाउको दोभान माविमा २ दिने चित्रकला अनुशिक्षण रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान  नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ