ताजा अपडेट »

भीरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु

विहीबार, ३१ साउन २०८१, १० : ३३
192 Shares
विहीबार, ३१ साउन २०८१
192 Shares

डोटी । डोटीमा भीरबाट लडेर रुपा साउदको ज्यान गएको छ।

दिपायल सिलगढी नगरपालिका–९ मसुन्तोलाकी-१७ वर्षीया साउदको मालेपडको जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर बुधबार निधन भएको हो।

भीरबाट अन्दाजी १०० मिटर तल खसेर घाइते भएकी साउदको उपचारका लागि जिल्ला अस्पताल डोटी लैँजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।