ताजा अपडेट »

कतारका राजा भोलि नेपाल आउँदै, सरकारले दियो सार्वजनिक विदा

सोमबार, १० बैशाख २०८१, १३ : ११
276 Shares
सोमबार, १० बैशाख २०८१
276 Shares

 

काठमाडौँ ।  सरकार मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।