ताजा अपडेट »

कांग्रेस, नेकपा एसको समर्थन नाउपाका चौधरीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबि

आइतबार, ०२ बैशाख २०८१, १५ : ४८
56 Shares

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन् ।चौधरीले नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा प्रदेश प्रमुख समक्ष दाबि पेश गरेका हुन् ।

चौधरीलाई मुख्यमन्त्री बनाउने पत्रमा नाउपाका ७ जना, कांग्रेसका १८ जना, एकीकृत समाजवादीका ४ जना सांसदको समर्थन रहेको पत्र पेश गरिएको छ ।सुदूरपश्चिममा बहुमतको लागि २७ सांसदको समर्थन आवश्यक रहेको छ ।    

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।