ताजा अपडेट »

बुटवलमा होलीको रौनक ( फोटोफिचर)

सोमबार, १२ चैत्र २०८०, १९ : ११
204 Shares

बुटवल । देशको तराई-मधेस क्षेत्रमा आज होली मनाइएको छ। पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व तराई-मधेसमा भने प्रतिपदाका दिन मनाउने चलन छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोकेको फागु पर्व परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने प्राचीन परम्परा रहेको छ । शक्तिको दुरुपयोग गर्ने प्रवृतिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।IMG_20240325_190542_(1900_x_1000_pixel)IMG-20240325-WA0016IMG-20240325-WA0015IMG-20240325-WA0012IMG-20240325-WA0009IMG-20240325-WA0014Messenger_creation_cdeb1267-5611-4df3-9197-4cbe64cc9c65Messenger_creation_0e08373d-caf9-46e0-b6e9-339d74eecb73

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।