ताजा अपडेट »

बाजुराको जुगाडा केन्द्रबिन्दु भएर गयो भूकम्प

सोमबार, २८ फागुन २०८०, १८ : ०६
22 Shares

काठमाडौं । बाजुराको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पको क्षति बारे एकिन जानकारी आइसकेको छैन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।