ताजा अपडेट »

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त

सोमबार, ०७ फागुन २०८०, ११ : १५
32 Shares

काठमाडौ। नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सरकारले चण्डिका भट्टलाई नियुक्त गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।