ताजा अपडेट »

रुपन्देहीको रोहिणीमा चिसो बढेपछि एक साता विद्यालयका बन्द

सोमबार, २३ पुस २०८०, ०९ : ५४
170 Shares
सोमबार, २३ पुस २०८०
170 Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा एक साताका लागि विद्यालय बन्द हुने भएको छ । पुस २३ देखि २९ गतेसम्म विद्यालय बन्द हुने भएको छ ।

दिनप्रतिदिन चिसो बढेसँगै शितलहरको प्रकोप समेत बढेकाले विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै एक साता विद्यालय बन्द गरिने गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । वर्षे विदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण सामूदायिक तथा संस्थागत विद्यालय र मदरसा पुस २९ सम्म बन्द रहने अध्यक्ष यादवले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।