ताजा अपडेट »

राष्ट्रियसभामा भागण्बडा मिलाउन माओवादी र कांग्रेसबिच छलफल

बुधबार, १८ पुस २०८०, १३ : ३१
54 Shares

काठमाडाैं । राष्ट्रियसभा निर्वाचनको भागबण्डाबारे नेपाली कांग्रेस र माओवादी केन्द्रबिच आज पनि छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार विहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबिच छलफल भएको हो ।

आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ । निर्वाचनको मिति नजिकिएसँगै कांग्रेस र माओवादीबिच सिट बाँडफाँटबारे छलफलले तीव्रता पाएको देखिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।