ताजा अपडेट »

घट्यो सुनको मूल्य

आइतबार, १५ पुस २०८०, ११ : ४३
26 Shares

काठमाडौँ । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर १ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ । 

यस्तै, तेजाबी सुन आज १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ । आज महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाकाे १४ सय ५५ रुपैयाँ कायम भएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।