ताजा अपडेट »

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओली बिच भेटवार्ता

आइतबार, ०८ पुस २०८०, १० : २९
38 Shares

काठमाडौं। प्रमुख तीन दलका शिर्ष नेताहरूका बिचमा भेटबार्ता भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाको बिचमा भेटबार्ता भएको हो ।

साथमा सो बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको पनि उपस्थिति रहेको थियो। आसन्न राष्ट्रियसभा निर्वाचन र समायिक राजनीतिक बिषयमा छलफल भएको बताईएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।