ताजा अपडेट »

भूकम्प पीडितको पुनःनिमार्णका लागि खटिए एमाले कार्यकर्ता (फोटोफिचर) 

मंगलबार, ०५ मंसिर २०८०, १० : १४
6 Shares

काठमाडौं । नेकपा एमाले र उसका भातृ संस्थाहरु यतिखेर जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको घर निमार्णमा खटिएका छन् । एमालेले जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पबाट क्षेतिग्रस्त भौतिक संरचना पुनःनिर्माण तथा उद्धार का लागि १ हजार स्वयंसेवक खटाउँदै पुर्ननिमार्णमा जुटेका हुन । 

विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा पार्टी पंक्ति, राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, विभिन्न जिल्लाका पार्टी संगठन र अन्य जनवर्गिय संगठनहरु विगत केहि हप्ता देखी खटिरहेको युवा संघले जनाएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।