ताजा अपडेट »

प्रधानमन्त्री तथा मन्त्रीहरुले एक महिनाको तलव भूकम्प पीडितलाई दिने

विहीबार, २३ कार्तिक २०८०, १४ : १२
46 Shares
विहीबार, २३ कार्तिक २०८०
46 Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरुले एक महिनाको तलव भूकम्प पीडितलाई दिने भएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको पारिश्रमिक दिने निर्णय भएको जानकारी दिइन् ।

‘प्रधानमन्त्रीलगायत मन्त्रिपरिषदका सबै सदस्यहरूले भूकम्पपीडितलाई सहयोग गर्न एक महिनाको पारिश्रमिक दिने भन्ने निर्णय भएको छ,’ सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।