ताजा अपडेट »

सुनको मूल्य घट्यो

मंगलबार, १४ कार्तिक २०८०, १२ : ०७
40 Shares

काठमाडौँ । आज सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । 

आज छापावाल सुन तोलामा एक लाख १६ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भैरहेकाे छ । तर, चाँदी प्रतितोला १० रुपैयाँ बढेर एक हजार ४२० रुपैयाँमा कारोबार भएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।