ताजा अपडेट »

इजरायली हवाई आक्रमणबाट गाजामा ५० प्रतिशत आवासीय भवनहरू क्षतिग्रस्त

सोमबार, ०६ कार्तिक २०८०, १२ : ४१
100 Shares
सोमबार, ०६ कार्तिक २०८०
100 Shares

काठमाडौ । इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरू ध्वस्त भएका छन्। इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरूको भनाइ छ।

इजरायली हवाई आक्रमणका कारण १ लाख ६५ हजार भन्दा बढी आवासीय भवनहरू ध्वस्त भएका छन्।

लगभग २० हजार घरहरू पूर्ण क्षति भएका छन्। त्यस्तै ७० प्रतिशत स्थानीयहरू घरबाट विस्थापित भएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।