१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

विराटनगर । नेपाली कांग्रेसले मुख्यमन्त्रीको दाबी फिर्ता लिन केदार कार्कीलाई निर्देशन दिएको छ । नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री दावी गरेका शेखर कोइराला पक्षधर कार्कीसहित सांसदहरुलाई उम्मेदवारी फिर्ता लिन कांग्रेसले निर्देशन दिएको हो । 

Advertisement

कांग्रेस कोशी कार्यसम्पादन समितिले हिजो दिएको उम्मेदवारी फिर्ता लिन कार्की र उनलाई समर्थन गर्ने अन्य ७ जना सांसदलाई आफनो हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो । प्रदेश संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णय कार्यान्वयनका लागि उक्त निर्देशन दिएको हो । 

कांग्रेस कोशी कार्यसम्पादन समितिमा रहेका ३१ जना मध्ये १४ जना सदस्यले मात्रै उक्त निर्णयमा सहमति जनाएको तर अन्य बाँकी १७ जनाले भने हस्ताक्षर गरेका छैनन् । कांग्रेस निकटका अनुसार शेखर काेइरालाकाे कदमलाइ उनीहरूले नैतिक समर्थन जनाएका हुन । 

बहुमत सदस्य नपुगेको उक्त बैठकले गरेको निर्णय मान्ने नमान्ने अब संसदीय दलको हातमा रहेको महामन्त्री उमेश थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर