ताजा अपडेट »

हर्नेट जस्तो देखिने बन्दुकसहित एकजना पक्राउ

विहीबार, २५ असोज २०८०, १३ : ०३
22 Shares

लमजुङ ।  सुन्दरबजार नगरपालिका-८ रामदी बस्ने ४० वर्षीय कुमार गुरूङलाई हर्नेटजस्तो देखिने बन्दुकसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी सिकार गर्न भनी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।