१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । रुपन्देहीको तिलोत्तमामा युवा व्यवसायीहरु मिलेर फरक परिकल्पनासहित सिद्धार्थ भुमि इन्टरनेशन ट्रेडिङ्ग प्रालि सञ्चालनमा ल्याएका छन् । तिलोत्तमा–५ मणिग्राममा शुभारम्भ हुने भएको छ । लामो समयदेखि संचालनमा आएको सो कम्पनीले यहि असोज १२ र १३ गते विधिवत रुपमा कम्पनीको शुभारम्भ गरि सेवा सुचारु गर्ने भएको हो ।

Advertisement

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निजी क्षेत्रको लगानीमा अत्याधुनिक सेवा सुविधासहित सम्भवत नेपालकै ठूलो निर्माण सामग्री केन्द्र स्थापना गरी सेवा दिँदै आएको सो कम्पनीले दाबी गरेको छ । निर्माणका लागि चाहिने सबै सामग्री एकैठाउबाट उपलब्ध गराउने छ । कम्पनीले सेवाग्राहीको चाहना अनुसारका सामग्री वितरण गर्ने र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको कम्पनीका डिरेक्टर(निर्देशक)रितेश सिलवालले बताए ।

सो कम्पनीमा विभिन्न व्यवसायबाट अनुभव संगालेका ३ युवाहरु आवद्ध रहेका छन् । समग्र देश र लुम्बिनी प्रदेश भरि आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ अगाडि बढेको सञ्चालक तथा निर्देशक रामप्रसाद घिमिरेले बताए । सो कम्पनीमा एकै छानामुनि अन्तर्राष्ट्रिय रुपमा चिरपरिचित जोह्न्सोन टायल सहित एमसेर, गेविस, एब्रोड एण्ड एक्टिभा र क्रेंजाका उत्पादन रहेका छन् । त्यस्तै प्लाइउडहरुमा क श्रेणीमा आउने ग्रिनप्लाई जस्ता ब्रान्डका प्लाईउडहरु, यूपीभीसीमा सबैभन्दा अब्बल डिमेक्स युपिभिसी ब्रान्डको प्रोफाइल र हार्डवेयर सामग्रीहरु साथै विश्वको नम्बर ३ र एसियाको नम्बर १ लेमिनेटस, लेमेंट ग्रीन्लम सरु विश्वको नम्बर एक रोका सेनिटरिवेयर साथै पेर्रिवेयर कम्पनीका सेनिटरिवेयर, धारा, तथा बाथ पिÞmटिङ्गहरु पाइने जानकारी संचालक तथा निर्देशक नारायण केसीले जानकारी दिए ।

साथै जर्मन टेक्नोलोजी र भारतमा निर्मित सेरासिल कम्पनीका ग्रेनाइट सिंक, हार्डवेयर सिंक र किसिमकिसिमका चिम्नीहरु, विश्वविख्यात फिलिप्स ब्रान्डका स्विच लाइट सिस्टम इन्डियाको टप कम्पनि कालापतारुका ढोकाहरु सटरिङ्ग पलाईमा सबैभन्दा अब्बल हेसाब्रान्डका सटरिङ्ग प्लाई आदि पाइने संचालक बताउछन ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट