१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न कृषि ऐन बनाउनुपर्नेमा जोड दिएका छन् । 

सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले हालसम्म नेपालमा कृषि ऐन नै बनाएको भन्दै यस क्षेत्रको समस्या समाधानमा कृषि ऐन बनाउन आवश्यक रहेको बताएका हुन् । कृषि ऐन बनाउन मन्त्रालयले मस्यौदा तयार पारिरहेको जानकारी दिँदै उनल कृषि क्षेत्रलाई यन्त्रीकरणमा गएर उत्पादन वृद्धि गर्नुपर्ने बताए । 

जनशक्तिको अभावका कारण ५० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन बाँझो रहेको र तराई क्षेत्रका ५० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा सिंचाईको सुविधा नहुँदा उत्पादनमा वृद्धि हुन नसकेको मन्त्री भुसालको भनाइ छ । 
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ