ताजा अपडेट »

मंगलबार पनि सुनकाे भाउ घट्याे

मंगलबार, २९ पुस २०७६, ११ : २६
8 Shares

पुस २९,

काठमाडौं । आज मंगलबार पनि सुनको भाउ घटेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । हिजो सोमबार छापावाला सुनको मुल्य प्रतितोला ७४ हजार ८ सय रहेकोमा आज छापावाला सुनको मुल्य ७४ हजारमा झरेको छ । त्यस्तै तेजावी सुन ७३ हजार ७ सय र चाँदीको मुल्य ८ सय ८० रूपैयाँ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।