ताजा अपडेट »

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै जित नजिक

सोमबार, ०६ चैत्र २०७९, १० : २१
12 Shares


बुटवल । साविक पश्चिमाञ्चलकै जेठो बुटवल बहुमुखी क्याम्पसमा स्ववियूमा अनेरास्ववियुको प्यानल नै जित नजिक रहेको छ । २ हजार ५५ मत गन्दा सभापतिमा अनेरास्ववियुका दुर्गाबहादुर एमसीले ९५१ मत ल्याएर निर्वाचिइत भए । यस्तै अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ५५२ मत पाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।