ताजा अपडेट »

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, ११ कार्तिक २०७९, १६ : १५
12 Shares

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२४ जनामा गरिएको नमुना परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ६०५ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।