ताजा अपडेट »

नेपाल र भुटानबिच खेल जारी, नेपाल १–० ले अगाडी

मंगलबार, २४ मंसिर २०७६, १५ : २७
8 Shares

मंसिर २४,
ग्लोबल आवाज

काठमाडौँ । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) नेपाल भुटानबीचको जारी खेलमा नेपालले अग्रता लिएको छ । खेलको १६ औँ मिनेटमा अभिषेक रिजालले गोल गर्न सफल भएका हुन । अहिले जारी रहेको छ ।

https://youtu.be/vz09Fiq1DhI

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।