२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

बुटवल । शुक्रबार तराइको होली पर्व विशेष रुपमा मनाइएको छ । सद्भावको पर्वका रुपमा एक आपसमा रङ लगाएर मनाइने पर्व होली विगत २ वर्षदेखि कोभिडका कारण प्रभावित बनेको थियो । तर, यस वर्ष भने तराइमा हर्षोल्लासका साथ मनाइएको छ । रुपन्देहीका मुख्य शहर बुटवल,भैरहवा,तिलोत्तमा,देवदहमा विभिन्न कार्यक्रमको समेत आयोजना गरी होली पर्व मनाइएको छ । विभिन्न संघसंस्थाको आयोजनामा होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रमसहित होली मनाइएको छ ।

Advertisement

यसै क्रममा पत्रकार महासंघ रुपन्देही,बुटवल र लुम्बिनी प्रेस क्लब,भैरहवाले विशेष कार्यक्रमको आयोजना गरी यस वर्ष उत्साहका साथ होली मनाए । सधैं जनताका आवाजको प्रतिनिधित्व गर्ने पत्रकारहरु होलीका दिन एकै ठाउँमा जम्मा भई होली मनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए ।

(पत्रकार महासंघ,बुटवलका विभिन्न स्थान,प्रेस क्लब भैरहवा लगाएतका कार्यक्रम तथा स्थानका पत्रकार विकास पराजुलीले लिएका तस्वीरहरु )

(पत्रकार महासंघ,बुटवलका विभिन्न स्थान,प्रेस क्लब भैरहवा लगाएतका कार्यक्रम तथा स्थानका पत्रकार विकास पराजुलीले लिएका तस्वीरहरु )

प्रतिकृया दिनुहोस्

Flash News

यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर चौतारा संरक्षणमा राइनासका युवा दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर