ताजा अपडेट »

कांग्रेस अधिवेशनः लुम्बिनीमा ४७८ मतगणना, सभापतिमा पुनको अग्रता कायमै

आइतबार, १९ मंसिर २०७८, १६ : ५१
12 Shares

बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुनले अग्रता कायमै राखेका छन् । निर्वाचन समितीका अनुसार ४७८ मत गणना गर्दा पुनले २९५ मत प्राप्त गरेका छन्।

सभापतिका अर्का प्रत्यासी भरत कुमार शाहले १७८ मत प्राप्त गरेका छन । पुन रामचन्द्र पौडेल समूहका हुन भने शाह शेरबहादुर देउवा समूहका हुन ।

अमर पुन २९५
भरत शाह १७८
अस्टभुजा २७६
भुवन २८३
राजु १९३
सुधाकर १४९
खिमान १५४
जन्मजय १६०
विक्रम २९३
सुरेन्द्र २८३
निमा २७०
सरिता १६२
खगराज २६२
माया १७७
लक्ष्मी नारायण १६०
विष्णु मुस्कान २९१

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।