ताजा अपडेट »

कांग्रेस प्रदेश अधिवेशनः लुम्बिनीमा ३६५ मतगणना, सभापतिमा पुनको अग्रता कायमै

आइतबार, १९ मंसिर २०७८, १५ : ३२
6 Shares

बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुनले अग्रता कायमै राखेका छन् । निर्वाचन समितीका अनुसार ३६५ मत गणना गर्दा पुनले २१६ मत प्राप्त गरेका छन् ।

सभापतिका अर्का प्रत्यासी भरत कुमार शाहले १४७ मत प्राप्त गरेका छन भने २ मत बदर भएको अधिकारीले बताए । पुन रामचन्द्र पौडेल समूहका हुन भने शाह शेरबहादुर देउवा समूहका हुन ।

सभापति
अमर सिंह पुन मगर -२१६
भरत कुमार शाह -१४७

उपसभापति
अष्टभुज पाठक -२०४
भुवन प्रसाद श्रेष्ठ -२०८
राजु खनाल -१४७
सुधाकर पाण्डे -११८

महामान्त्री
खिमान सिंह रायमाझी -१२३
जन्मजय तिमल्तिना -१२७
बिक्रम खनाल -२१८
सुरेन्द्रराज आचार्य -२११

सह (महामन्त्री महिला)
निमा गिरि -१९८
सरिता चौधरी -१३२

सह (महामन्त्री खुल्ला)
खगराज पाण्डे -१९१
माया पुन -१४१
लक्ष्मी नारायण शाह -१३१
बिष्णु प्रसाद खनाल मुस्कान -२१७

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।