ताजा अपडेट »

विप्लवको बन्द आह्वानः काठमाडौंमा आंशिक प्रभाव

मंगलबार, ३० कार्तिक २०७८, ०७ : २५
6 Shares

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण आज काठमाडौंका सडकमा आशिंक प्रभाव परेको छ ।काठमाडौंका सडकमा आज विहानैदेखि सार्वजनिक सवारीहरु निकै कम चलेका छन् ।

नीजि सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु भने निर्वाध गुडिरहेका छन् ।विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको सामाजिक सन्जालमा व्यापक विरोध भएको देखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।