९ कार्तिक २०७८, मंगलवार

Oct 26, 2021

काठमाडौं । “नेपालको शान, संगीतको पहिचान” भन्ने नाराका साथ सोमबार काठमाडौँको चन्द्रागिरी हिल्स रिसोर्टमा नेपाल बेस्ट म्युजिक अवार्ड- २०२१ सम्पन्न भएको छ । अवार्डको पहिलो संस्करणमा फिल्म तथा गीतसंगीत क्षेत्रका कलाकर्मीको बाक्लो उपस्थिति थियो । श्री तुलसी मिडियाले अवार्ड आयोजना गरेको हो ।

चलचित्र निर्देशक समाजका महासचिव तथा निर्देशक जनकदीप पराजुली, संगीतकार राहुल प्रधान र गायक सुमन शेखर मानन्धर निर्णायक रहेको अवार्डमा गीतसंगीत क्षेत्रको विभिन्न ३५ विधामा अवार्ड, जुरी अवार्ड र पत्रकारिता पुरस्कारसमेत प्रदान गरिएको थियो।

‘तिमी रिसाउदा’ गीतबाट गायक राहुल रक्सले सर्बोकृष्ट गायक (पप) को अवार्ड हात परेका छन् । गायक राहुल रक्सका केही गीतहरु रिलिज भैसकेका छन भने केही गीतहरु रिलिजको तयारीमा रहेका छन् ।

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने आधार छन्, तर माओवादीले सोचेको छैन: बिडारी प्रधानन्यायाधीशमात्र होइन पाँचै न्यायाधीशलाई कारबाही हुनुपर्छ : एमाले नेता बडाल कांग्रेस प्रधानन्यायाधीशको राजीनामा र महाभियोगको पक्षमा छैन : भट्टराई भिरबाट लडेर एक जनाको मृत्यु मुटुरोगी पार्वतीको पीडा : ६ लाख उपचार खर्च कहाँबाट ल्याउनु ? न्यायालयमा साँढेको जुधाइ, बाच्छाको मिचाइ राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीमा पराजुली रोहिणी देशकै पहिलो स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने स्थानीय तह थप ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु सिभिल लघुवित्तले २० प्रतिशत लाभांश दिने आउने निर्वाचनपछि देश स्थिरता र विकासमा अघि बढ्छ : एमाले नेता पौडेल एशियन लाइफले घोषणा गर्‍यो नयाँ बोनसदर खान नपाएर आठ जनाको मृत्युदेखि ऋण तिर्न सन्तान बेच्दै अभिभावक भरतमणिलाई पूर्वयुवराज पारसले भने- फन्नी फन्नी किप इट अप नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार १५ कात्तिकदेखि सुरु हुने ६ महिनादेखि जब मोबाइल फोन आन्द्रामै अड्कियो… आज पनि ७८ अंकले उकालो लाग्यो नेप्से तिहार नजिकिएसँगै माला उन्दै वनमाला गरिब परिवारमा आत्महत्या दर बढी चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आदेश