बुटवल । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट आइतबार विहान एक महिलाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल-१३ झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने २ महिला
बुटवल । पोखराबाट गुल्मीको तम्घास आउँदै गरेको बस विहिबार दिउँसो रिडीमा दुर्घटना भएको छ । रुरु गाउँपालिका–१ मकवादीमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटना हुँदा १३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले
बुटवल । बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका-४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै
बुटवल । रुपन्देहीको तिलोत्तम-१५ पत्थरडाँडामा सोमबार दिउँसो सवारी दुर्घटनामा बुटवल-११ देवीनगरका ६७ वर्षीय दुर्गा गुरुङ गम्भीर घाइते भएका छन् । गुरुङलाई उपचारका लागि तिलोत्तमाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको छ । ईलाका प्रहरी कार्यालय मँगलापुरले
बुटवल । रुपन्देहीको तिलोत्तम-१५ पत्थरडाँडामा सोमबार दिउँसो सवारी दुर्घटनामा परी एक पुरुष गम्भिर घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय मँगलापुरले दिएको जानकारी अनुसार बा १५ च ६४०७ नम्बरको कार दुर्घटना हुँदा अन्दाजी ४५ वर्षीय
दाङ । दाङको तुलसीपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका ३ साततले खमारी भित्री सडक खण्डमा खमारीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना
बुटवल । पाल्पाको तिनाउ गाउँपालिकामा टिप्परको ठक्करबाट शनिबार साँझ एक पुरुषको ज्यान गएको छ । बुटवलदेखि पाल्पाको तिनाउ–स्थित चुनखानीतर्फ जाँदै गरेको लु २ ख ८७६ नम्बरको पिप्परले ठक्कर दिँदा पाल्पा रैनादेवीछहरा गाउँपालिका-६ बस्ने जगबहादुर बलालको
बुटवल ।पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । दोभान कचल सडक खण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालक रैनादेवी छहरा गाउँपालिका ७ जुठापौवाका जग बहादुर बलालको मृत्यु भएको हो
गुल्मी । गुल्मीदरबार गाउँपालिकामा विहिबार मोटरसाइकल दुर्घटनामा एक युवाले ज्यान गुमाएका छन् । साझ करिब साढे सात बजेको समयमा गुल्मीदरबार–३ को म्यालपोखरीस्थित रिडी तम्घास मुख्य सडकमा लु ३५ प ५४८४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा
बुटवल । बुटवलबाट बेलहिया तर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी ९ जना घाईते भएका छन्। बुटवलबाट बेलहियाका लागि छुटेको ना २ ख १४१५ नं को यात्रुबाहक बस सिद्धार्थनगर नगरपालिका
बुटवल । अर्घाखाँचीदेखि बुटवलका लागि छुटेको जिप बुधबार दिउँसो दुर्घटना भएको छ । अर्घाखाँचीको सन्धिखर्कदेखि बुटवल हिँडेको लु १ ज ४८७३ नम्बरको विद्युतीय गाडी सितगँगा नगरपालिका–२ सितापुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी
प्यूठान । प्यूठानको माण्डवी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माण्डवी गाउँपालिका १ मुर्कुटी स्थित छब्बिसे चौरमा दाङको घोराहीबाट प्यूठान तर्फ आउँदै गरेको रा ५ प १५२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई
पाल्पा। पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन । जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
चौतारा । सिन्धुपाल्चोकको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका-५ धारावतीमा आज बिहान ७
बुटवल । दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ । रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ
बुटवल । रुपन्देहीको तिलोत्तमामा आज विहान भयानक दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति हुनबाट भने बचेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी खनालका अनुसार बा ४
बुटवल । प्यूठानको गौमुखी गाउँपालिका–३ का वडाअध्यक्षसहित ३ जनाको मोटरसाइकल आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् । बुधबार दिउँसो भएको सो दुर्घटनामा परी घाइते मध्ये १ को अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
सन्धिखर्क। अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु भएकाे छ। भने, ७ जना घाइते भएका छन्।अर्घाखाँची हुँदै कास्की जाँदै गरेकाे ग३च ४५७४ नम्बरकाे कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका- ८ काेलडाँडामा दुर्घटना भएकाे
बुटवल । अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सुपा देउराली दर्शन गरी कास्कीको पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो। घुम्ती दुर्गाफाट सडक खण्डको पाणिनी
काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको
बैतडी । बैतडीको पाटन नगरपालिका वडा न. ८ झौलेकमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपूर निवासी ३५ बर्षीय राजेश चौधरी रहेका छन् । यस्तै अर्का मृतकको परिचय खुल्न
बुटवल । अर्घाखाँचीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक युवाले ज्यान गुमाएका छन्। दुर्घटनामा परी कपिलवस्तु सुद्धोधन नगरपालिका-१ का २८ वर्षीय मियाज मुसलमानको ज्यान गएको हो । सन्धिखर्कबाट कपिलवस्तु तर्फ आउँदै गरेको जीपले सोही
बागलुङ । बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार बागलुङ बजारदेखि बागलुङ नगरपालिका–३ दोविल्ला जाँदै गरेको ध १ ह ७५ नम्बरको अटो रिक्सा रात्माटामा दुर्घटना हुँदा एक बालिकासहित पाँच जना घाइते
राैतहट । आज बिहान रौतहट जिल्लामा दुई मोटरसाइकल एक आपसमा ठोकिदा एकजनाकाे मृत्यु भएकाे छ । यसरी मृत्यु हुनेमा बौधिमाई न.पा. ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवान रहेका छन । आज बिहान रौतहटको परोहा नगारपालिकाको बसन्तपट्टी
पोखरा । पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुदा ठाडो भएको थियो । बसमा चालक र सहचालक मात्र रहेको र
काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन् ।नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६ बजे उठेर कलेज पढाउन जाने
मुगु । मुगुको गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सडकबाट करिब सय मिटर बढी तल
सर्लाही । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा गएराती ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् । नवलपुरस्थित तिनकुने पार्क नजिक बागमती प्रदेश–०३–००१
बुटवल । रुकुम पश्चिमबाट काठमाण्डौका लागि छुटेको यात्रुवाहक बस सोमबार साँझ दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ। ज्यान गुमाउनेमा बसका चालक र बस धनी समेत छन्। मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं हिँडेको बागमती प्रदेश
बुटवल । रुकुम पश्चिमबाट सोमबार काठमाडौंका लागि छुटेको बस मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको निसी खोलामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन केसिका
बुटवल । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि आइतबार साँझ भएको सवारी दुर्घटनामा एक पुरुषको ज्यान गएको छ । सडक दुर्घटनामा रुपन्देहीको मझगांवा मालपोत कार्यालय प्रमुख तिलक रावतले ज्यान गुमाएका हुन् । भैरहवाबाट लुम्बिनीतर्फ जाँदै
बझाङ । बझाङमा आइतवार गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा दुईजना घाइते भएका छन्। खप्तडछान्ना गाउँपालिकाबाट तमैलतर्फ आउदै गरेको से १ च १३३६ नम्बरको जिपमाथि ढुङ्गा खसेको हो। घाइतेहरुको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।