दमौली (तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गए राति ११ः३० बजे जिप खस्दा तीन जनाको ज्यान गएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे बाेलेराे जिप पुलको