काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवाको राजसंस्थाबारे धारणा भन्दै गलत प्रचार भएको प्रष्टीकरण दिएका छन्। उनले देउवा २०६२/६३ को जनआन्दोलनका उपलब्धि ल्याउने अथक योद्धा भएको उनको भनाइ छ।