काठमाडौँ । विश्व प्रसिद्ध फिल्म फेस्टिभल कान्सको ७८ औँ संस्करण फ्रान्समा जारी छ । फेस्टिभलमा नेपालका चर्चित अभिनेता प्रदीप खड्का पनि सहभागी भएका छन् । सामाजिक संजालमा केही तस्बिर सार्वजनिक गर्दै उनले आफू कान्समा सहभागी भएको