काठमाडाैं ।मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ भएकाेहुदा बजेटअघि नै सरकारले नीति तथा