बुटवल । बुटवल बजारका विभिन्न ठाउँमा खाद्य अनुगमन गरिएका छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देही र बुटवल उपमहानगरको संयुक्त टोलीले बुटवलका विभिन्न ठाउँमा रहेका किराना पसल, होटल तथा मिष्ठान्न भण्डारको अनुगमन गरेको