म २०४१ सालमा भर्ना भएर २०७१ सालमा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई)बाट सेवानिवृत्त भएकी हुँ । मैले सेवा गर्दा धेरै चुनौतिहरु थिए । अहिले खुसी लाग्छ, त्यो बेला जिल्लाभरीमा एक्लै महिला प्रहरी थिए ।