बुटवल । रुपन्देहीको स्थानीय सरकारलाई तीन पाङग्रे सवारी साधन व्यवस्थापन टाउको दुखाईको विषय बनेको छ । विशेष गरी सहरी क्षेत्रमा तीन पाङ्ग्रे सवारीको बढ्दो चापले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि स्थानीय सरकारलाई टाउको दुखाइको विषय बनेको हो