काठमाडौं । प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाका वरिष्ठ प्रहरी नायव उपरीक्ष (एसपी) गौतम केसीलाई हेडक्वाटर तानेको छ । केसीको सट्टा दीपेन्द्र शाहीलाई धादिङ प्रहरी प्रमुख बनाएर पठाइएको छ । बाढी पहिरोको विपत्तिको जोखिमको बेला
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उर्जाशिल र थप व्यवसायिक बनाउन प्रयत्नशिल रहेको बताएका छन् । आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सि.स. १६ (क) सशस्त्र प्रहरी
काठमाडौं । नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ । शुक्रवार सूचना प्रकाशन गर्दै प्रहरीले ठुलो सङ्ख्यामा इन्स्पेक्टर र असईमा भर्नाका
काठमाडौं । नेपाल प्रहरीले एकसाथ ५८७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले यही भदौ १७ गते सोमबार गरेको निर्णय अनुसार इन्सपेक्टरहरुको सरुवा गरेको जनाएको छ । सूचनामा लेखिएअनुसार ती
काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका उच्च अधिकृतले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका छन् । नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीसहित पाँचजना उच्च अधिकृतले उमेरहदका कारण गरिएको
काठमाडौं । उमेर हदका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीहरू सर्वोच्च अदालत पुगेका छन्। प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीसहित पाँच जनाले बुधबार सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। निवेदन दिने अन्य प्रहरी अधिकृतहरूमा प्रहरी नायब
बुटवल । नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुंवरले प्रहरी अधिकारीहरूलाई स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिएका छन् । संगठनको आन्तरिक सुदृढीकरणलाई पहिलो प्राथमिकता दिइएको बताउँदै उनले गल्ती गर्ने कुनै पनि तहका व्यक्तिलाई कारबाही हुने स्पष्ट
काठमाडौं । नेपाल प्रहरीका जनपदतर्फका प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको सोमबार बसेको बैठकले डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि
काठमाडौं । केही दिन देखि समामाजिक संजालमा भाईरल भईरहेको बा १ झ ७६७५ नम्बर प्लेटको सरकारी गाडीलाई प्रहरीले कारबाही गरेको छ । सवारी नियम उल्लंघन गरेको आरोपमा गाडीका चालकलाई नेपाल प्रहरीले कारबाही गरेको हाे। लेन अनुशासन
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यले सुम्पिएको जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गरी राष्ट्र र नागरिकलाई सकारात्मक योगदान दिन प्रहरी कर्मचारीहरू थप सिर्जनशील हुनुपर्ने बताएका छन् । हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा खटि
इटहरी : सुनसरीमा गोली हानेर लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) का दुई जना कारोबारीलाई प्रहरीले पक्राउ गरिएको छ । सुनसरीको रामधुनी नगरपालिका–६ इचौलमा बिहीबार बेलुका काठमाडौँको कोटेस्वरबाट खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली प्रहार गरेर दुई
काठमाडौं । अनलाइन टाइपिङको जागिर लगाइदिने भन्दै किशोरीहरूलाई पोर्न एपको नग्न च्याट धन्दामा लगाउने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले स्ट्रिप च्याट नामक एप मार्फत अश्लील
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी आ-आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्चमारीहरू थप सक्रिय हुनुपर्ने बताएका छन् । हालै सरूवा भई
बुटवल । नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन्। शनिबार प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले ६४ जना वरिष्ठ सईलाई इन्सपेक्टर बढुवाका लागि सिफारिस गरेको...
काठमाडौं । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा चारजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को नाम बढुवाका लागि सिफारिस गरिएको छ । गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सोमबार रिक्त चार एआईजी पदका लागि चारजना डीआईजीको नाम सिफारिस...
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च प्रहरी अधिकारीले एकै पटक अवकाश पाएका छन् । तीस वर्ष सेवा अवधि पूरा गरेका महानिरिक्षक सिंहसहितका उच्च अधिकारीहरुलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रममार्फत...
काठमाण्डौं । नेपाल प्रहरी प्रधान कार्यालयले बिहीबार ९५ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । सरुवा भएका विभिन्न एसपीहरु यसअघि नै काज सरुवाका रुपमा त्यहाँ पुगिसकेका छन् । बिहीबार निकालिएको सरुवापछि कमल थापा कन्चनपुर, अनुपम...
काठमाण्डौं । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीसहित नेपाल प्रहरीका ९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय...